काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि जेठ १४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र…