काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।यो अवधिमा कम्पनीले नाफा ३०.८१ प्रतिशतले बढाएर ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोहीी अवधिमा ३९ करोड २९ लाख १५ हजार रुपैयाँ रहेको थियो ।कुल आम्दानी १२.३४ प्रतिशतले बढेर ५९ अर्ब १७ करोड ६५…