लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ लाख कित्ता सेयर लिलामीमा आयो, कहाँबाट दिने आवेदन ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले झण्डै ५ लाख कित्ता सेयर लिलामीमा ल्याएको छ ।कम्पनीले आजदेखि सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामीमा ल्याएको हो ।कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरमध्ये अवितरित हकप्रद लिलामी मार्फत बेच्न लागेको हो ।उक्त लिलामी सेयरमा लगानीकर्ताले फागुन ५ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले आफूले खरिद…