काठमाडौं । बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा ३९ अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क (प्रिमियम) संकलन गरेका छन् ।चालू आर्थिक वर्ष चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क (प्रिमियम) संकलन गरेका हुन् ।बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालमा हाल सञ्चालनमा रहेका…