काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपीओ) मा खुलेको दोस्रो दिनमै १ अर्ब ८६ करोड रुपैयाँ बराबरको आवेदन परको छ ।बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार साँझ ४ः४५ बजेसम्ममा ६ लाख ६८ हजार जना आवेदकले १ करोड ८६ लाख कित्ताका लागि आवेदन दिएका छन् ।यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५४ लाख कित्तालाई…