नेपाल लाइफको ५१ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभाले ५१ प्रतिशत लाभांश पारित गरेको छ।बुधबार वीरगञ्जमा भएको साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद लाभांश पारित गरेको हो।बोनश सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ७,१९,९९,७०,६६१÷ हुनेछ ।त्यस्तै साना लगानीकर्ताहरुको समेत कम्पनीको शेयरमा सहज पहुँचका लागि…