काठमाडौं । नेपालमा २३.४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा २३.४ नागरिकमा बीमाको पहुँच पुगेको हो ।चालू आर्थिक वर्षको सर्वेक्षणअनुसार वैदेशिक रोजगार र म्यादी जीवन बीमासमेत गणना गर्दा यो संख्या २६ प्रतिशत पुगेको छ। गत फागुनसम्म जीवन बीमाका १ हजार ९६९ र निर्जीवन बीमाका…