जनरल इन्स्योरेन्स एनपीआइमा आवद्ध

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच बुधबार सम्झौता भएको छ।जनरल इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबारहरू नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरेर डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने विषयमा सम्झौता भएको हो।सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनससिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह…