१९ जीवन बीमा कम्पनीहरुले पछिल्लो एक महिनामा आर्जन गरे पौने १३ अर्ब बीमा शूल्क, कुनको कति ?

काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले पछिल्लो एक महिनामा १२ अर्ब ७८ करोड ४५ लाख ६६ हजार बिमा शूल्क आर्जन गरेका छन् । जीवन बिमा कम्पनीहरुले पुसमा मात्रै सो बीमा शूल्क आर्जन गरेका हुन् ।चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ कुल बिमा शूल्क आर्जन गरेका छन्।हाल सञ्चालनमा रहेका…