काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा साउन– जेठ जीवन बीमा कम्पनीहरुले १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले प्रथम, नवीकरण र वैदेशिक रोजगारी बीमा गरी सो बीमा शुल्क संकलन गरेका हुन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ…