सगरमाथा इन्स्योरेन्सको खुद नाफामा गिरावट,प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको खुद नाफामा गिरावट आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८.७१ प्रतिशतले घटेको छ ।सगरमाथाले गत असार मसान्तसम्म ४० करोड २२ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ कम…