काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले खुद नाफा औसतमा ४७ प्रतिशतले बढाएका छन् ।संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये बुधबारसम्म १३ वटा (रिलायबल नेपाल लाइफ बाहेक)ले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार ४ अर्ब ४ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।यो अघिल्लो आव २०७८/७९ को तुलनामा…