काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि विशाल ग्रुपको स्वामित्वमा रहेको पाँच लाख कित्तासेयर लिलामी बिक्री खुला गरेको हो ।उक्त सेयरको न्यूनतम मुल्य २७७ रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्थाले…