काठमाडौँ । एलआइसी नेपाल द्वारा “बाल उन्नति जीवन बीमा” योजना सार्वजनिक गरेको छ । कम्पनीले बालबालिकासँगै प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने ६० प्रतिहजार सुनिश्चित थप भएको बाल उन्नति बीमा योजना सार्वजनिक गरेको हो।यस योजनामा कथमकदाचित प्रस्तावकको मृत्यु भएमा दुर्घटना लाभ तथा स्थायी अशक्तता लाभ प्रदान गर्दै थप बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा…