लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।कम्पनीले फागुन ३ गते १८ औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरू हुनेछ ।कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ५.५ प्रतिशत बोनस सेयर र कर…