सूर्यज्योति लाइफको नाफामा ६३ प्रतिशत छलाङ, रिटेन्ड अर्निङमा झन्डै डेढ अर्ब

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले खुद नाफामा उछाल आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ६२.९३ प्रतिशतले बढेको हो ।सूर्यज्योति लाइफले चालु वर्षको पुस मसान्तसम्म २३ करोड ६६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो…