काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेको इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा १५.२३ प्रतिशतले बढेर २२ करोड १२ लाख रुपियाँ पुगेको छ । त्यसैगरी, कुल आम्दानी भने १९.४२ प्रतिशत र कुल खर्च १.६७ प्रतिशतले बढेको छ । यस अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी भने १०.६९ प्रतिशतले घटेको छ ।त्यसैगरी,…