काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस र कर बापत ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।फागुन २० गते बसेको संचालक समितिको बैठकले सो बराबरको लाभांश दिने प्रस्ताव…