सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज

काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।कम्पनीले चैत २७ गते २७ औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछकम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको करसहित ५ प्रतिशत नगद लाभांश पारित…