लाभांश प्रयोजनका लागि सन नेपाल लाइफले तोक्यो बुकक्लोज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।कम्पनीले जेढ ९ गते सातौंऔं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा अमृतभोग केटरर्स, कालिकास्थान, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछकम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको २३.८० प्रतिशत बोनस सेयर र कर…