काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ। आइतबार छापावाला सुनको मूल्य १ हजार ६०० रुपैयाँले वृद्धि भएको हो ।अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ४१ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…