काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो। आज मूल्य बढेर एक लाख ४५ हजार सात सय पुगेको छ।शुक्रबार एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज बढेर एक…