काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ वृद्धि भएको हो ।बिहीबार १ लाख ५५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका…