काठमाडौं । सुनको मूल्य घटेको छ। लगातार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेको हो । एक सातामा दिनहुँ उकालो लागेको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। महासंघका अनुसार सुन तोलामा ७ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन…