काठमाडौँ । सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला २०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ३०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै सोमबार चाँदी…