काठमाडौँ । सुनचाँदीको मूल्य आज पनि बढेको छ ।हिजो प्रतितोला ९ सय रुपियाँ बढेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपियाँ बढेको छ । चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपियाँ बढेको छ । हिजो पनि चाँदीको मूल्य २५ रुपियाँ बढेको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय…