काठमाडौं । बुधवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।कोरोबार भएको अघिल्लो दिन प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार १०० रुपैयाँ घट्दै प्रतितोला ९५ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।आज चाँदीको मूल्य भने बढ्यो । कारोबार भएको अघिल्लो दिन प्रतितोला १२ यस २०…