सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । बिहीवार प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यस्तो सुन सोही मूल्यमा कारोबार…