सुन आयातको दैनिक कोटा दोब्बर बढ्यो, अभाव कम हुने

काठमाडौं । सरकारले सुन आयातको कोटा बढाएर कोभिड अघिकै अनुपातमा पुर्‍याउने भएको छ।नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सुन आयातको कोटा बढाएको हो । परिपत्र २०७६ लाई संशोधन भएसँगै अबदेखि २० केजीसम्मको सुन आयात गर्न पाइनेछ ।कोटा कम हुँदा बजारमा सुनको अभाव भएको भन्दै व्यवसायीले राष्ट्र बैंकका गभर्नरदेखि अर्थमन्त्री, उद्योगमन्त्री लगायतलाई भेटेर…