सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

काठमाडौँ । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १४ सय रुपैयाँले बढेको सुनको भाउ आज ९०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुन १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै,…