सुनको मूल्य घट्यो , हेर्नुहोस कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३ सय रुपैयाँले सुन मूल्य घटेको हो । नेपाल सुन चाँदी व्यवसायी  महासङ्घका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला…