सुनचाँदीको मूल्य घट्यो, कति छ कारोबार मूल्य ?

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा रु १०० घट्यो ।शुक्रबार प्रतितोला रु ९२ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आइतबार तोलामा १ सयले घटेर प्रतितोला रु ९२ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९१ हजार ५००…