सुनको भाउ तोलाको एक लाख नजिक,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको  भाउ तोलाको एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९ सय रुपैयाँका दरले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको होयसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । छापावाल सुन बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।बुधवार…