काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य साता सय रूपैयाँ बढेर ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।गत शुक्रबार सुनको मूल्य एक हजार रूपैयाँ घटेर ९७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा…