काठमाडौं । नेपाली बजारमा सोमबार सुन तोलामा ४ सय रूपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रूपैयाँ कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।यस्तै यसदिन तेजावी सुन प्रतितोला ९६ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ…