काठमाडौं । नेपाली बजारमा हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुन ६ सय रुपैयाँले बढेको हो। यस्तै चाँदी तोलामा १० रुपैयाँले बढेको छ।सुनको मूल्य आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ। शुक्रबार तोलामा सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ थियो। यस्तै, चाँदी आज…