सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार पाँच सय रूपैयाँले उकालो लागेको सुनको मूल्य मंगलबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुन सोममबारकै मूल्य अर्थात एक लाख चार हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार तेजावी सुनको मूल्य सोमबारकै कामय अर्थात एक लाख चार हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै सोमबार…