सुनको मूल्य घट्दा, चाँदी बढयो

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले घटेकाे छ।बुधबार १ लाख १२ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। यता,चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। बुधबार…