घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो ।आइतबार १ लाख १५ हजार ९०० रुपैयाँमा किनबेच भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आजका लागि सुनको भाउ १ लाख १५ हजार ४०० रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी…