सुनको भाउमा ऐतिहासिक रेकर्ड, प्रतितोला एक लाख १७ हजार

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विवाहको सिजनको बेला मै सुनको मूल्य हालसम्मकै उच्च हो। आज छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको…