१३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १३ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १७ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदी पनि तोलामा १५रुपैयाँले घटेको छ ।…