घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।आइतबार प्रतितोल १ लाख १८ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।त्यस्तै आज चाँदी प्रतितोला एक हजार…