काठमाडौं । सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ।बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा…