सुनको मूल्यमा फेरि नयाँ रेकर्ड,कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पनि ऐतिहासिक बिन्दुमा पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ ।अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ उचाइ लिँदै जाँदा नेपाली बजारमा त्यसको प्रभाव परिरहेको नेपाल सुनचाँदी व्यवसायी…