भ्रमण वर्ष लक्षित गरेर बुद्ध एयरले राजविराजमा पनि उडान गर्ने

भ्रमण वर्ष लक्षित गरेर बुद्ध एयरले यही आउदो  माघ १८ गतेदेखि  सातै दिन काठमाडौं देखि   राजविराज सम्म   उडान गर्न  भएको छ ।जहाजले काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको बुद्ध एयरले  जानकारी दिएको छ  ।कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,…