गोलभेडा हाम्रो स्वास्थको लागि विभिन्न किसिमले फाइदाजनक छ । यसको विभिन्न स्वास्थ सम्बन्धी लाभहरु पनि छन् । हाइपर टेन्सनका गम्भीर विमारी तथा मुटु सम्बन्धी समस्याहरुबाट पीडित व्यक्तिहरुले आफ्नो खानामा गोलभेडा समावेश गर्दा ती समस्याहरुको जोखिम कम गर्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् । त्यसैले आज हामी गोलभेडाको सेवन गरेर कसरी ब्लड प्रेसरको समस्यालाई कम गर्न…