सामाजिक सुरक्षा कोषको दाबी भुक्तानी तेह्र अर्ब

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा ७५ अर्ब रुपैयाँ जम्मा भएको छ । २०६७ साल चैत्र ७ गतेदेखि स्थापना भएको कोषमा हालसम्म ७५ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको हो ।जम्मा भएको रकममध्ये कोषले १३ अर्ब ३७ करोड रुपैयाँ योगदानकर्ताहरुलाई भुक्तानी गरेको छ । कोषले चैत्र १ गतेसम्म दुई लाख दुई हजार नौ सय छ जना…