कतिमा हुदैँछ कारोबार? सुन र चाँदीको भाउमा कस्तो उतारचढाव ?

शुक्रबार सुनको मूल्य २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहीबार सुनको प्रतितोला छापावाल ७५ हजार रुपैयाँ र तेजाबी ७४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।नेपाली बजारमा हिजो बिहीबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले…