सुन प्रतितोला ७६ हजारमा कारोबार

अघिल्लो दिनको तुलनामा सोमवार पनि सुनको मूल्य प्रतितोला प्रतितोला ५००  रुपैयाँले वृद्धि भएको छ।आइतवार प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।सोमवार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो ।आइतवार प्रतितोला ७५ हजार २००…