बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डस्ट्रिजले – बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बजार अनुगमन शुरु गरेको छ । उपभोक्ताको गुनासो आएपछि जिप्रका रुपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले मङ्गलबार बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डस्ट्रिजमा अनुगमन गर्यो…